दफा १९
मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिने

दफा १५, १६ वा १७ मा जुनसुकै कुरा लेखिएको भए तापनि ती दफाहरुमा लेखिएको काम कानून बमोजिम अन्य कसूर मानिने भएमात्यस्तो काम मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेछ ।